Section 24
वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपार्ने
विद्युत उत्पादन, प्रसारण वा वितरण गर्दा भू–क्षय, बाढी, पहिरो, वायु–प्रदूषण इत्यादीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ ।
विद्युत ऐन, २०४९